• १० असोज २०८३, शनिबार
  • १२ः०२ राती

सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा अधिवक्ता शाक्य समूह विजयी

प्रकाशित मिति

२०७७ पुष ५ गते, आईतवार ०६:१७

काठमाडौंः सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य समूह विजयी भएका छन् । नयाँ कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनमा प्रगतिशिल समूहका रविनारायण खनाललाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

National Life

कार्यसमितिमा पदाधिकारीसहित बहुमत सदस्य लोकतान्त्रिक समूहबाट विजयी भएका छन् । उपाध्यक्षमा भने प्रगतिशिल समूहका मुकुन्द प्रसाद पौडेल, सचिवमा लोकतान्त्रिक समूहका ऋषिराम घिमिरे, सहसचिव शर्मिला श्रेष्ठ र कोषाध्यक्षमा विनोदकुमार कार्की निर्वाचित भएका छन्।

प्रतिकृया