• ७ असोज २०८३, बुधबार
  • ७ः२६ बेलुका

बालुवाटारमा स्थायी कमिटी बैठक सुरु, ओली पनि उपस्थित्

प्रकाशित मिति

२०७७ पुष १ गते, बुधबार ०२:१०

काठमाडौं, १ पुष । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित् छन् ।

National Life

यसअघि ओलीले आफू बैठकमा सहभागी नहुने जिकिर गरेका थिए । दिउँसो १ बजेको लागि बालाईएको बैठक अहिले चार बजेमात्रै सुरु भएको हो । यसअघि दुई अध्यक्षबीच बालुवाटारमै दुई पटकसम्म छलफल भएको थियो

प्रतिकृया