• ९ असोज २०८३, शुक्रबार
  • ४ः३० बेलुका

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज होस्:प्रचण्ड

प्रकाशित मिति

२०७७ मंसिर ३० गते, मंगलवार ०४:१६

काठमाण्डु , सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको अध्यादेशबारे असन्तुष्टी जनाएका छन् ।

National Life

मंगलबार मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले जारी गरेको ‘ संवैधानिक परिषद (काम, कर्तव्य र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७’ तुरुन्त खारेज गर्न अध्यक्ष प्रचण्डले माग गरेका छन् ।

अध्यक्ष प्रचण्डले सबै राजनीतिक दलहरुले संसद अधिवेशन बोलाउन माग गरिरहेका बेला थाहै नदिई अध्यादेश ल्याउनु कुनियत भएको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया