• ९ असोज २०८३, शुक्रबार
  • ३ः३४ राती

विश्वभर कोरोना संक्रमित २ करोड सक्रिय , ५ करोड संक्रमणमुक्त

प्रकाशित मिति

२०७७ मंसिर २९ गते, सोमबार १०:२४

काठमाडौं, २९ मंसिर । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ७ करोड २६ लाख नाघेको छ । जसमध्ये १६ लाख १८ हजारको मृत्यु भएको छ ।

National Life

अहिलेसम्म ५ करोड संक्रमणमुक्त भएका छन् । २ करोड सक्रिय संक्रमित छन् ।

सबैभन्दा बढी अमेरिकामा एक करोड ६७ लाख कोरोना संक्रमित छन् । त्यहाँ ३ लाख ६ हजारको मृत्यु भइसकेको छ । भारतमा ९८ लाख संक्रमितमध्ये एक लाख ४३ हजारको मृत्यु भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया