• ११ असोज २०८३, आइतबार
  • ८ः११ बिहान

नेपालीको शव व्यवस्थापनका लागि सहयोग माग्दै एनआरएनए साइप्रस

प्रकाशित मिति

२०७७ मंसिर २६ गते, शुक्रबार ०८:०४

दोहा- गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साइप्रसले नेपालीको शव व्यवस्थापनमा आर्थिक सहयोग मागेको छ ।

National Life

नोभेम्बर ४ तारिखमा मृत्यु भएका पोखराका रोशन अधिकारीको दाहसंस्कार साइप्रसमै गरिने भएको तर शव व्यवस्थापनका लागि आर्थिक समस्या भएको परिषदले जनाएको छ ।

 

Classic Tech Mobile
Classic Tech Desktop

परिवारले इजरायलस्थित नेपाली दूतावासलाई उनको शव साइप्रसमै अन्तिम दाहसंस्कार गर्न स्वीकृति दिएको थियो । परिवारको अनुमतिपछि दूतावासले साइप्रसमा रहेको कन्सुलेट अफ निकोसियालाई व्यवस्थापनका गर्न अनुरोध गरेको थियो ।

सोही अनुसार कन्सुलेटसंग सहकार्य गर्दै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साइप्रसले पनि शव व्यवस्थापनका लागि आर्थिक अभाव भएको जनाउँदै सहयोग गर्न अनुरोध गरेको छ ।

प्रतिकृया