• ११ असोज २०८३, आइतबार
  • ३ः२२ राती

गेलाल सचिवमा बढुवा, घिमिरे महावाणिज्यदुत

प्रकाशित मिति

२०७७ मंसिर २६ गते, शुक्रबार ०६:५८

सहसचिव मणिराम गेलालाई सरकारले सचिवमा बढुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव गेलाललाई बरिष्ठताको आधारमा सचिवमा बढुवा गरेको हो एक मन्त्रीले जानकारी दिए ।

National Life

गेलाल सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकका रुपमा कार्यरत थिए । विहीबारकै मन्त्रिपरिषद बैठकले सहसचिव दिनेशकुमार घिमिरेलाई छेन्दुको महावाणिज्यदूत बनाएर पठाउने निर्णय पनि गरेको छ।

प्रतिकृया