• २९ भदौ २०८३, सोमबार
  • ६ः५६ बेलुका

थप १२१७ जनामा कोरोना पुष्टि, १०६४ डिस्चार्ज,१२ को मृत्यु

प्रकाशित मिति

२०७७ मंसिर २५ गते, बिहीबार ०४:३०

काठमाडौं , आज थप १ हजार २१७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हाल सम्म देशभर २ लाख ४५ हजार ६५० जनामा संक्रमण पुष्टि भइसकेको छ।

National Life

बिहीवार १२ जनाको संक्रमणका कारण मृत्यु हुँदा देशभर कुल मृतकको संख्षा १ हजार ६६३ पुगेको छ।

मन्त्रालयका अनुसार १ हजार ६४ जना संक्रमण मुक्त भएका छन्। हाल १२ हजार ३८६ जना सक्रिय संक्रमित रहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया