• २७ भदौ २०८३, शनिबार
  • १०ः४० बिहान

निशान अस्मिताको स्वरमा तिमीसँग मन साटे’

प्रकाशित मिति

२०७७ मंसिर २५ गते, बिहीबार ११:३६

काठमाडौं, निशान भट्टराई र अस्मिता अधिकारीको स्वर रहेको गीत ‘तिमीसँग मन साटे’ सार्वजनिक भएको छ ।

National Life

रवि मल्लको शब्द र संगीत, दिक्षित पौडेलको एरेन्ज रहेको गीतको रोमान्टिक शैलीमा तयार भएको छ । गीतको भिडियोमा निकलस अर्याल र मुस्कान वाग्लेको अभिनय देख्न सकिन्छ ।

स्वर्णिम थापाको कोरियोग्राफी, पवन सुस्लिङको छायाँकन र सम्पादन रहेको गीतको भिडियो स्वर्णिम थापाले नै निर्देशन गरेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया