• ११ असोज २०८३, आइतबार
  • ६ः२५ बिहान

नयाँ बानेश्वरमा मोटरसाइकलको ठक्करबाट यात्रुको ज्यान गयो

प्रकाशित मिति

२०७७ मंसिर २२ गते, सोमबार ०४:५८

नयाँ बानेश्वरमा मोटरसाइकलको ठक्करबाट यात्रुको ज्यान गयो
काठमाण्डौ: नयाँ बानेश्वरमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रुको ज्यान गएको छ ।

National Life

बा ६१ प ८४१० नम्बरको मोटरसाइकलको ठक्करबाट सडक पार गर्दै गरेका काठमाण्डौ आलोकनगर बस्ने ७० वर्षका लोकनाथ धितालको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

धितालको राति पौने १० बजे सिभिल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया