• ७ असोज २०८३, बुधबार
  • ३ः२३ दिउँसो

सुनको मूल्यमा रावट

प्रकाशित मिति

२०७७ मंसिर २१ गते, आईतवार १२:५२

काठमाडौं , सुनको भाउमा सामान्य गिरावट आएको छ ।

National Life

गत साताको चार दिनसम्म निरन्तर बढेको सुनको भाउ आईतबार तोलामा दुई सय रुपैयाँले घटेको हो ।

शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आईतबार ९२ हजार ७ सय रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

आजका लागि महासंघले तेजाबी सुनको प्रतितोला भाउ ९२ हजार ४५० रुपैयाँ तोकेको छ । चाँदीको भाउ भने प्रतितोला १२१० रुपैयाँमा यथावत छ ।

प्रतिकृया