देशभर तीन हजार किमि सडक मर्मत गरिँदै
प्रकाशित मिति
२०७७ मंसिर १६ गते, मंगलवार ०७:१९
काठमाडौँ, मुलुकभरको गरी तीन हजार तीन सय किलोमिटर सडक मर्मत गरिनेभएको छ । ‘समृद्ध नेपालका लागि सडक, रेल तथा यातायातको विकासको पाँच वर्षे महत्त्वाकाङ्क्षी रणनीतिक योजना’ अन्तर्गत मर्मतको काम थालिएको हो ।
रणनीतिक योजना अन्तर्गत मुलुकको मुख्य सडकको मर्मत कार्य अगाडि बढाइएको सडक विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले जानकारी दिए । उनले मर्मत कार्यक्रम अन्तर्गत बढी ट्राफिक चाप हुने प्रमुख राजमार्ग ९कोर रोड नेटवर्क० का सडकमा मर्मत गरिनेछ ।

यस कार्यक्रमका लागि नीतिगत रूपमा सरकारबाट स्वीकृति प्राप्त भइसकेको छ भने । यस कार्यक्रमका लागि सडकको समेत छनोट भइसकेको र त्यसमा मुलुकका सबै प्रमुख राजमार्ग परेको उनले जानकारी दिए । कम्तीमा दैनिक दुई हजार व्यक्ति आवतजावत गर्ने सडकलाई ‘कोर रोड नेटवर्क’ भन्ने गरिन्छ । गोरखापत्र दैनिकबाट साभार

Related
Recent News
- रास्वपाको बन्दसत्र सुरु, आज प्रतिवेदनमाथि घनीभूत छलफल र निर्वाचन तालिका सार्वजनिक हुने
- विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो, २० दिन हिरासतमा राख्न माग
- नेप्सेमा २६ अंकको गिरावट, ४ अर्ब ३६ करोड रुपैयाँको कारोबार
- कक्षा १२ को नतिजामा कुनै त्रुटि छैन, प्रचारबाजी मात्रै भयो : शिक्षा मन्त्रालय
- उपाध्यक्ष पौडेल पक्राउपछि एमालेको आपत्कालीन बैठक, ओली पनि सहभागी
- सुदूरपश्चिममा बजेट विवाद : संशोधन नभए एमाले सरकार छाड्ने चेतावनी
- रास्वपाको बन्दसत्र आज दिउँसो २ बजे सुरु हुने, यस्तो छ कार्यतालिका
- रास्वपाको निर्वाचन प्रक्रिया कडा, प्रस्तावक र समर्थकसम्बन्धी यस्तो नयाँ नियम लागू
- सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ परेका विष्णु पौडेल काठमाडौं ल्याइए
- एमालेको संसदीय दल र सचिवालय बैठक आज
Crime
Politics

प्रतिकृया