सिभिल बैंक तीन महिनामा ९ करोड नाफा कमाउन सफल
प्रकाशित मिति
२०७७ मंसिर ५ गते, शुक्रबार ०८:२०

काठमाडौं, चालू आर्थिक वर्षको पहिलो त्रैमासमा गत वर्षको सोही अवधिको तुलनामा सिभिल बैंकको नाफा ३९ प्रतिशतले घटेको छ । असोजसम्ममा बैंकले ९ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो गत वर्षको भन्दा ३९।१८ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा बैंकको खुद नाफा १५ करोड ८९ लाख रुपैयाँ थियो ।
हालै जारी वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा बैंकले ४९ करोड ७६ लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन गत वर्षको असोजसम्मको तुलनामा १७।४६ प्रतिशतले कम हो ।
बैंकको सञ्चालन नाफा ३८।८२ प्रतिशतले घटेर १३ करोड ८२ लाख ३१ हजार रुपैयाँमा झरेको छ । हालसम्ममा बैंकले ६९ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५६ अर्ब ९२ करोड ७८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । चुक्ता पुँजी ८ अर्ब ३३ लाख ९० हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १ अर्ब ६६ करोड रुपैयाँ छ ।
Related
Recent News
- त्रिभुवन विमानस्थलमा भीआईपी र भीभीआईपीका लागि छुट्टै डेस्क सञ्चालन
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट, के के छन् प्राथमिकतामा ?
- जोखिममा परेका बालबालिकाका लागि काठमाडौं महानगरको अस्थायी संरक्षण गृह घोषणा
- मेयर बालेनद्वारा काठमाडौं महानगरको १९ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक
- मौद्रिक नीतिपछि नेप्सेमा दोहोरो अंकको सुधार, कति बढ्यो कारोबार ?
- आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
- महालक्ष्मी विकास बैंककोसञ्चालकमा अश्वीनी कुमार ठाकुर
- स्पेन भ्रमणमा सहभागी केही व्यक्ति नफर्किएको पुष्टि भइसकेको राप्रपाको दाबी
- कर्मचारी सरुवा घुस प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग्दै सांसद रेखा शर्मा आक्रोशित
- स्पेन भ्रमणबारे फैलाइएको झुटो प्रचारप्रति प्रधानमन्त्री ओलीको प्रहार
Crime
- उच्च प्रविधि उपकरण खरिद प्रकरणमा १६ करोड भ्रष्टाचार, पूर्वकार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर
- गण्डकी प्रदेशका लेखा अधिकृत पौडेलविरुद्ध ६ करोड भन्दा बढी भ्रष्टाचार मुद्दा
- १ अर्ब ५० करोड बराबरको क्रिप्टोकरेन्सी कारोबार गर्ने दुई भारतीय पक्राउ
- करोडै रकमसहित चिनियाँ नागरिक पक्राउ
- पर्साबाट स्रोत नखुलेको २८ लाखभन्दा बढी नगदसहित ३ जना पक्राउ
प्रतिकृया