• १३ असोज २०८३, मंगलबार
  • ६ः४१ बेलुका

युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको सिईओमा पौडेल

प्रकाशित मिति

२०७७ मंसिर ५ गते, शुक्रबार ०५:३२

काठमाडौं, युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको निमित्त नायब प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त भएकी छिन् । कार्तिक २४ गतेबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको करार अवधि समाप्त भई बिदाई पश्चात नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत उपासना पौडेललाई कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत तोकिएको कम्पनीले जानकारी गराएको छ ।

National Life

साथै उनको नेतृत्वमा कम्पनीले प्रथम त्रैमासको अवधिमा गत बर्षको तुलनामा बीमाशुल्क आर्जनमा ४४ प्रतिशतको भारी बृद्धि गर्न सफल भएको पनि कम्पनीले स्पष्ट पारेको छ ।

प्रतिकृया