आज २५ सय ६९ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको सख्या २ लाख नाघ्यो
प्रकाशित मिति
२०७७ कार्तिक २६ गते, बुधबार ०४:३३
काठमाडौं, नेपालमा कोरोना भाइरसका आज २५ सय ६९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख २ हजार ३ सय २९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज १६६६ जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ६२ हजार २ सय ४३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


Related
Recent News
- आर्थिक विधेयक र राष्ट्रऋण उठाउने विधेयक पारित, आगामी आर्थिक वर्षको बजेट प्रक्रिया सम्पन्न
- गृहमन्त्री गुरुङको बारा–पर्सा सीमामा छड्के अनुगमन
- रमेश रुछेन राईलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२
- मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा
- प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित
- प्रतिनिधिसभामा महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन संसद्मा पेस
- प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ बहुमतले पारित
- प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिबारे संसदमा प्रश्न, राष्ट्रहितमा थियो कि थिएन ? : सांसद राई
- विष्णु पौडेललाई तत्काल रिहा गर्न एमालेको माग, प्रधानमन्त्रीको अभिव्यक्तिमा माफी माग्नुपर्ने अडान
- प्रतिनिधि सभामा उठ्यो रास्वपाका बाल सदस्यको विषय, कांग्रेसले गरायो ध्यानाकर्षण




प्रतिकृया