कोरोनाबारे ‘टेलिमेडिसिन’ सेवा दिन ‘चिकित्सक फोकल पर्सन’
प्रकाशित मिति
२०७७ कार्तिक २४ गते, सोमबार १०:०२
काठमाडौं, कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र उपचारको व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘टेलिमेडिसिन’ सेवा शुरु गरेको छ ।

मन्त्रालयले विभिन्न आठ अस्पतालका १४ चिकित्सकलाई सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकी सो सेवा शुरु गरेको मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए ।

उनले कोभिड–१९ को व्यवस्थापनमा कुनै समस्या परेमा ती तोकिएका फोकल पर्सन चिकित्सकसँग अन्य चिकित्सकले फोन, इमेल र एसएमएसमार्फत परामर्श लिने बताए
“कोभिड–१९ उपचार व्यवस्थापन सम्बन्धमा प्रदेशभित्रका अस्पतालका चिकित्सकले सम्बन्धित प्रदेशको टेलिमेडिसिन हब अस्पताल र प्रदेश हब अस्पतालका चिकित्सकले केन्द्रीय हव अस्पताका चिकित्सकसँग परामर्श लिन सक्ने छन्,’’ उनले भने।
रासस
Related
Recent News
- कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट
- नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता
- रास्वपा महाधिवेशन : पदाधिकारी निर्वाचनको नयाँ कार्यतालिका सार्वजनिक
- कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन
- नेप्से ८.५० अंकले घट्यो, कारोबार कति ?
- कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु, सहसेनानी घाइते
- रास्वपाको दोस्रो चरणको निर्वाचन आज ४ बजेदेखि
- विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश
- सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ५ हजार २०० रुपैयाँ घट्यो
- कक्षा १२ को नतिजाविरुद्ध विद्यार्थीको प्रदर्शन
Crime
Politics
- रास्वपा महाधिवेशन : पदाधिकारी निर्वाचनको नयाँ कार्यतालिका सार्वजनिक
- रास्वपाको दोस्रो चरणको निर्वाचन आज ४ बजेदेखि
- रास्वपामा केन्द्रीय सदस्य चयनका लागि मतदान जारी, २ हजारभन्दा बढी प्रतिनिधिले गरे मतदान
- रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यका लागि राति ८ः३० बजेबाट भोटिङ
- १५औँ महाधिवेशन लक्षित गर्दै कांग्रेसद्वारा ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइयो (सूचीसहित)




प्रतिकृया