होमस्टे आन्तरिक पर्यटकले भरिभराउ
प्रकाशित मिति
२०७७ कार्तिक १५ गते, शनिबार ०९:१५
लमजुङ, लमजुङको ऐतिहासिक तथा पर्यटकीय गाउँ राइनासकोटमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ । राइनास नगरपालिका–९ मा पर्ने राइनासकोट घुम्न र रमाउन आउने पर्यटकको सङ्ख्या दैनिक बढ्दो रहेको छ ।
दशैँलगत्तै गाउँ पर्यटकले भरिभराउ हुन थालेको स्थानीयले बताएका छन् । राइनासकोट सामुदायिक होमस्टेका अध्यक्ष खड्कबहादुर गुरुङका अनुसार यो समय गाउँमा आउने पर्यटकको सङ्ख्या बढ्दो छ । दशैँ बिदामा रहेका र बन्दाबन्दीका कारण घरमै बसेकाहरू राइनासकोट आएर घुम्ने गरेका छन् ।
कोरोनाका कारण बस्ने व्यवस्था नभएकाले पर्यटक बिहान आएर दिनभर घुम्ने र बेलुका फर्कने गरेका छन् । कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमणको जोखिम भएकाले उनीहरूलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मात्र गाउँमा घुम्न आग्रह गरिएको उनले बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।
Related
Recent News
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
- प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण
- गरिमा चौधरी हत्या प्रकरण : १० आरोपितलाई अदालतले छाड्यो
- गहुँका लागि डीएपी मल जोगाउन तत्काल बिक्री–वितरण रोकियो
- प्रधानमन्त्री बालेन शाहले उद्योगी व्यवसायीसँग छलफल गर्दै
- बाढी प्रभावित उद्योगी व्यवसायीका लागि ५ वर्षसम्म कर छुट दिन एफएनसीसीआईको माग
- पूँजी बजार सुधारका लागि १० देखि १२ बुँदे विशेष कार्यक्रम ल्याउने अर्थमन्त्री वाग्लेको घोषणा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया