• ७ असोज २०८३, बुधबार
  • ५ः३८ बेलुका

देउवाले रअ प्रमुखलाई नभेटेको दाबी

प्रकाशित मिति

२०७७ कार्तिक ६ गते, बिहीबार ०४:१७

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयललाई नभेटेको सचिवालयले स्पष्ट पारेका छन् । हिजोमात्रै, रअ प्रमुख गोयल काठमाडौं आएका हुन् ।

National Life

उनले हिजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको समाचार बाहिर आएको छ । गोयलले देउवालाई भेटेको समाचार आएपछि उनको सचिवालयले उक्त समाचारमा सत्यता नभएको भन्दै स्पष्टीकरण दिएको हो । File Photo/ReportersNepal

प्रतिकृया