• ८ असोज २०८३, बिहीबार
  • २ः४३ दिउँसो

वीरगञ्जमा प्रहरी छापा, ८ किलो सुन बरामद

प्रकाशित मिति

२०७७ कार्तिक १ गते, शनिबार ०१:३७

काठमाडौं, प्रहरीले वीरगञ्जबाट कम्तिमा ८ किलो सुन बरामद गरेको छ । एक घरमा छापा मारेर प्रहरीले सुन बरामद गरेको हो ।

National Life

प्रहरी अपरेशन जारी छ । थप विवरण केहीबेरमा …..

प्रतिकृया