• ११ असोज २०८३, आइतबार
  • ५ः२२ बिहान

काठमाडौंका ६ सहित थप १५ को कोरोनाबाट मृत्यु

प्रकाशित मिति

२०७७ आश्विन २१ गते, बुधबार ०४:४८

काठमाडौं, काठमाडौंका ४ सहित कोरोनाभाइरसबाट थप १५ जनाको मृत्यु भएको छ । काठमाडौंका मृतकमा ४ जना पुरुष रहेका छन् भने २ महिला रहेका छन् । यस्तै ललितपुरमा १ जना पुरुषको मृत्यु हुँदा दाङ, सिरहा र रौतहटमा पनि १/१ महिलाको मृत्यु भएको छ । यसैगरी मोङमा थप २ पुरुषको पनि मृत्यु भएको छ भने चितवन, रुपन्देही र नवलपरासीमा पनि १/१ जना पुरुषको मृत्यु भएको छ ।
स्वास्थय मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ५ महिला र १० पुरुष गरी थप १५ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या हालसम्म ५७८ पुगेको जानकारी दिए ।

National Life

प्रतिकृया