काठमाडौं उपत्यकामा जोरबिजोर कडा,
प्रकाशित मिति
२०७७ आश्विन १३ गते, मंगलवार ११:५३
काठमाडौं ,सवारीसाधनमा जोरबिजोर प्रणाली लागू भएको राजधानीमा मंगलबार बिहान ९ सय वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ।
कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रशासनले काठमाडौंमा जोरबिजोर प्रणाली लागू गरेको थियो। जोरबिजोर नियम उल्लंघन गरेको आरोपमा महानगरीय ट्राफिक महाशाखाले ९ सय वटा सवारीसाधन नियन्त्रणमा लिएको महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए।
जोरबिजोर नियम पालना नभएको व्यापक गुनासो आएपछि हामीले चेकजाँच बढाउँदा धेरै सवारीसाधन नियन्त्रणमा लिइएका उनले बताएका छन् ।
नियन्त्रणमा लिइएका सवारीसाधनलाई आइन्दा नियम पालना गराउने सर्तमा एकपटकलाई छोड्ने प्रहरीको तयारी छ। तर, सवारी नियम नै उल्लंघन गर्नेलाई भने कारबाही गरिने उनले बताए।
Related
Recent News
- नयाँ डिजाइनसहित १ हजार रुपैयाँको नोट चलनचल्तीमा ल्याउँदै राष्ट्र बैंक
- भारी वर्षाको जोखिमपछि पोखरा र विराटनगरका विद्यालय दुई दिन बन्द
- पछिल्लो १२ घण्टामा लुम्बिनीमा भारीदेखि धेरै भारी वर्षा, अन्य प्रदेशमा पनि वर्षा जारी
- मुक्तिनाथ विकास बैंक र केजीएच ग्रुप अफ होटल एण्ड रिसोर्टबीच व्यवसायिक सम्झौता
- गृह मन्त्रालयद्वारा ४९ शाखा अधिकृतको सरुवा
- भारी वर्षाको जोखिमबीच घण्टा–घण्टामा पूर्वसूचना दिने सरकारको तयारी
- तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरोबाट जोगिन प्रधानमन्त्रीको अपिल
- असोज ९ देखि ११ गतेसम्म उडानमा उच्च सतर्कता अपनाउन आग्रह
- १३ वटै उपसूचक राताम्य, नेप्से ३६ अंकले घट्यो
- बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया