• ३१ भदौ २०८३, बुधबार
  • ९ः४८ राती

काठमाडौं उपत्यकामा थपिए ६१८ कोरोना संक्रमित

प्रकाशित मिति

२०७७ आश्विन १ गते, बिहीबार ०४:५६

 

National Life

काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५०७ जना, ललितपुरका ६० र भक्तपुरका ५० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा काठमाडौंका एक जनाको मृत्यु भएको छ । काठमाडौंका ८७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

प्रतिकृया