• १ असोज २०८३, बिहीबार
  • ५ः५९ बेलुका

सुनचाँदीको मूल्य आज कति छ ?

प्रकाशित मिति

२०७७ भाद्र २१ गते, आईतवार १२:१३

काठमाडौं, नेपाली बजारमा आइतबार सुनको मूल्यमा समान्य गिरावट आएको छ । शुक्रबार तोलामा ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ३०० रुपैयाँ घटेर ९६ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।यस्तै तेजावी सुन तोलामा ९५ हजार ६०० रुपैयाँ रहेको छ । यस्तै चाँदी तोलामा १३ सय २० रुपैयाँमा कारोबार भएको छ ।

National Life

 

प्रतिकृया