• १९ असोज २०८३, सोमबार
  • ८ः१० बिहान

विश्वमा कोरोना संक्रमितको संख्या आज कति पुग्यो ?

प्रकाशित मिति

२०७७ भाद्र १८ गते, बिहीबार ०२:४३

काठमाडौं,विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ६१ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ८६ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ६१ लाख ७७ हजार ६ सय ३ पुगेको वल्डोमिर्टसले जनाएको छ ।

National Life

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ६ हजार ३ सय १६ जनाले भाइरसका कारण ज्यान गुमाउँदा मृतकको संख्या ८ लाख ६७ हजार ३ सय ४७ पुगेको छ । हालसम्म विश्वभरमा १ करोड ८४ लाख ४२ हजार वढीले कोरोना जितेका छन् ।

प्रतिकृया