• ८ असार २०८३, सोमबार
  • ३:२० बेलुका

प्रधानसेनापतिबाट उपरथी राणालाई दज्र्यानी चिह्न प्रदान

प्रकाशित मिति

२०७७ भाद्र १८ गते, बिहीबार ०५:४८

काठमाडौँ, प्रधानसेनापति पूर्णचन्द्र थापाले सहायकरथीबाट हालै बढुवा हुनुभएका विनयविक्रम राणालाई उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति थापाले उहाँलाई उपरथी दर्जाको दज्र्यानी लगाई दिनुभएको हो ।

Kamana Sewa

सरकारले राणालाई पश्चिम पृतनापतिको जिम्मेवारी दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । हालका पश्चिम पृतनापति गोकुल भण्डारीको हालै सैनिक मुख्यालयमा सरुवा भएको छ ।
रासस

Classic Tech Desktop

प्रतिकृया