• ७ असोज २०८३, बुधबार
  • ३ः०६ दिउँसो

क्ष्मी बैंकका अध्यक्षमा नेपाल

प्रकाशित मिति

२०७७ भाद्र १८ गते, बिहीबार ०५:०६

काठमाडौँ, लक्ष्मी बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा रमण नेपाल नियुक्त हुनुभएको छ । बैंकको सञ्चालक समितिको आजको बैठकले नेपाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुaक्त अध्यक्ष नेपालले आजै नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष विद्युतीय माध्यम ९अनलाइन०बाट अध्यक्ष पदको शपथ लिनुभएको छ ।

National Life

नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा अवधि पूरा गरी निर्देशकको पदबाट सेवानिवृत्त नेपालले बैंकको संस्थापक शेयरधनी नागरिक लगानी कोषका तर्फबाट २०७५ फागुनदेखि बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आउनुभएको थियो ।
रासस

प्रतिकृया