गरिमा रातो रंगको पहिरनमा सजिदै
प्रकाशित मिति
२०७७ भाद्र ६ गते, शनिबार १०:२१
गरिमा रातो रंगको पहिरनमा सजिदैकाठमाडौ, चलचित्रमा काम नगरेको लामो समय भैसकेकाले नायिका गरिमा पन्तको चर्चा विगत केही बर्षदेखि चलचित्रका कारण छैन । पन्त हरि सिलवालसँग बिहे गरेपछि गरिमा यूरोपमा छन् । यूरोपमा व्यवसाय गर्दै गरिमा सामाजिक संजालमा राख्ने तस्वीरका कारण भने चर्चामा रहँदै आएकी छिन् ।
नेपाल आएको समयमा गरिमा र हरिले सामाजिक कार्यलाई पनि निरन्तरता दिदै आएका छन् । गरिमा सामाजिक संजालमा तस्वीर मार्फत आफ्ना फ्यानलाई आफ्नो बारेमा जानकारी गराउन अग्रसर छिन् । नायिका पन्तले प्रेमको रंगको रुपमा चिनिने रातो रंगको पहिरनमा सजिदै तस्वीर पोष्ट गरेकी छिन् ।




Related
Recent News
- महिलाका लागि सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालन गर्ने तयारी, पहिलो चरणमा २५ बस चलाइने
- आज भोटो जात्रा मनाइँदै, राष्ट्रपतिसहित विशिष्ट व्यक्तिको सहभागिता रहने
- कुन्हाको दुई गोलमा ब्राजिलको शानदार जित
- आजको मौसम: कोशीमा वर्षा, तराईमा तातो लहरको सम्भावना
- सीईओको तलब–सुविधामा राष्ट्र बैंकको नयाँ मापदण्ड, कार्यसम्पादनसँग जोडिने पारिश्रमिक
- यस्ता छन् आजको मन्त्रिपरिषद्का ६ निर्णय(निर्णयसहित)
- प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित
- नेप्से सामान्य अंकले घट्यो, कारोबार कति ?
- चिडियाखानामा बर्डफ्लु पुष्टि
- सार्वजनिक खरिद अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
Crime
Politics
- राप्रपाका काठमाडौंका नेता–कार्यकर्ताको सामूहिक राजीनामा(सूचीसहित)
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा भोलिदेखि, तयारी तीव्र
- रास्वपाको केन्द्रीय समिति १५१ सदस्यीय हुने, ५१ जना सभापतिबाट मनोनीत हुने
- रास्वपाको महाधिवेशनमा गगन थापा र केपी ओलीलाई विशिष्ट अतिथिका रूपमा निमन्त्रणा
- अमेरिका–इरान शान्ति सम्झौताको अवसर उपयोग गर्न सरकारलाई नेकपाको आग्रह




प्रतिकृया