• २६ भदौ २०८३, शुक्रबार
  • १२ः४७ राती

आज मात्रै १ हजार १६ जना कोरोना संक्रमित थपीए, ८५ जना डिस्चार्ज, ७ जनाको मृत्यु

प्रकाशित मिति

२०७७ भाद्र २ गते, मंगलवार ०४:४४

काठमाडौं, नेपालमा मंगलबार आज मात्रै १ हजार १६ जनामा कोरोना संक्रमीत थपीएका छन् । हाल सम्म कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ ।

National Life

आजनियमित लाइभ अपडेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा थप ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ५८० पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ७ जनाको मृत्यु भएको छ । यो संगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११४ पुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया