• ७ असोज २०८३, बुधबार
  • ११ः३४ राती

सशस्त्रमा ७१ एसपीको सरुवा (सुचीसहितं)

प्रकाशित मिति

२०७७ श्रावण ८ गते, बिहीबार १०:०६

काठमाडौं । सशस्त्र प्रहरीका ७१ एसपीको सरुवा भएको छ ।

National Life

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहीबार सशस्त्रका ७१ जना एसपीहरुको सरुवा गरेका हुन् ।सशस्त्र प्रहरी बल ३५ नम्बर गण कंन्चनपुरमा वीरेन्द्रबहादुर ऐर,४४ नम्बर गण दार्चुलामा नरेन्द्र बम, ३४ नम्बर गण कैलालीमा दिपेन्द्र कुँवर, ३६ नम्बर गण डोटीमा भरत खनिया, ४३ नम्बर गण बनभेडा जनक पुरी लगायत सरुवा भएको छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया