• ७ असोज २०८३, बुधबार
  • ११ः४३ बिहान

आजबाट मापसे चेकिङ सुरू

प्रकाशित मिति

२०७७ श्रावण ७ गते, बुधबार ०२:२३

 

National Life

काठमाडौं । लकडाउन सुरू भए संगै रोकिएको मापसे चेकिङ आजदेखि सुरू हुने भएको छ ।

सार्वजनिक यातायात सञ्‍चालनमा आएसँगै आजबाटै मापसे चेकिङ सुरु गर्न लागिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

महानगरीय ट्राफिक महाशाखाले उपत्यकाका सबै युनिटलाई आजबाटै मापसे चेकिङ सुरु गर्न निर्देशन दिइसकेको महाशाखाले जनाएको छ ।

प्रतिकृया