बिक्रम परियारको आधा मायाले चर्चा पाउँदै (भिडियो सहित)
प्रकाशित मिति
२०७७ श्रावण ४ गते, आईतवार ०९:०२
काठमाडौं । गित संगित पाटोमा बिक्रम परियार चिर परिचित कलाकार हुन् ।
उनले थुप्रै गितमा आवाज भर्दै बजारमा नाम कमाई रहेका छन् । यतिबेला उनको नयाँ गित आधा माया सार्वजनिक भएको छ ।
गितमा बिक्रम परियार र सुनिता बुढा क्षेत्रीको आवाज रहेको छ । प्रलाद सुवेदीको शब्द रहेको छ भने बसन्त थापाको भाका रहेको छ ।
गित निकै मिठो बनेको देख्न सकिन्छ । गितमा पपुलर नायक दिलिप रायमाझी र आईस्वर्या सुनुवारको अभिनय रहेको छ ।
भिडियोमा अमृत चापागाईको सम्पादन नवराज उप्रेतीको छायांकन रहेको छ भने सुनिल क्षेत्रीले निर्देशन गरेका छन् । भिडियो स्रोता संगितको युटुव च्यानलबाट बजारमा आएको छ ।
Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया