• ८ असोज २०८३, बिहीबार
  • ७ः१९ बेलुका

नेपाली सेनाका प्रवक्ता फेरिए

प्रकाशित मिति

२०७७ श्रावण ३ गते, शनिबार ०६:०७

काठमाडौं । नेपाली सेनाका प्रवक्ता फेरिएका छन्। शुक्रबार सहायक रथी विज्ञानदेव पाण्डेले प्रवक्ताको जिम्मेवारी सहायक रथी सन्तोष बल्लभ पौडेललाई हस्तान्तरण गरेका हुन्।

National Life

२०७५ चैत २९ गते प्रवक्ताको जिम्मेवारी सम्हालेका पाण्डे शुक्रबारबाट जिम्मेवारीबाट बाहिरिएका हुन्। पाण्डेले आफ्नो कार्यकालमा सहयोगी भूमिका निर्वाह गर्ने सम्पूर्ण सञ्चारमाध्यम र पत्रकारप्रति आभार व्यक्त गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया