तनहुँमा बाढी र पहिरोमा छ जनाको मृत्यु, पाँच जना बेपत्ता
प्रकाशित मिति
२०७७ असार २९ गते, सोमबार ११:५१
तनहुँ, देशभर बढीपहिरोको त्रास एकदमै बढेको छ । त्यस्तै गरी गएरातिबाट भएको अविरल वर्षाले तनहुँका विभिन्न स्थानमा पहिरो गएको छ । पहिरोमा परी छ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्त भएको तनहुँ प्रहरी जनाएको छ ।
व्यास नगरपालिका–५ मा पाँच जना र माग्दे गाउँपालिाकामा एक गरी छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बेपत्ता हुनेमा रिसिङ गाउँपालिकाका पाँच जना रहेका छन् ।
रिसिङ गाउँपालिकाका–८, पल्ट्याङका एकै घरको पाँच जना, व्यास नगरपालिका–९, माझकोटमा घर भत्किएर चार जना र व्यास नगरपालिका–९ कै एक वृद्धा पुरिएको जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया