• २३ भदौ २०८३, मंगलबार
  • १२ः२७ राती

प्रधानमन्त्री ओलीद्वारा अमिताभ र अभिषेकलाई स्वास्थ्य लाभको कामना

प्रकाशित मिति

२०७७ असार २८ गते, आईतवार ०९:५७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण पुष्टि भएका बलिउडका अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चनको स्वास्थ्य लाभको कामना गरेका छन् ।

National Life

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै उनीहरुको स्वास्थ्य लाभको कामना गरेका हुन् ।

शनिबार अभिनेता बच्चनलाई कोरोना संक्रमण पुष्टि भएसँगै भारतको नानावती अस्पतालमा भर्ना भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

अभिनेता बच्चनका छोरा अभिषेक तथा बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्या बच्चनलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 

प्रतिकृया