• ७ असोज २०८३, बुधबार
  • ११ः४६ बिहान

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

प्रकाशित मिति

२०७७ असार २५ गते, बिहीबार ०२:००

काठमाडौँ, जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा आज दर्ता भएको हो । संघीय संसदको तेस्रो र चौथो ठूलो दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको हो ।

National Life

आयोगमा दर्ता भएको प्रमाणपत्र लिन भने शुक्रबार आयोगले बोलाएको पार्टीका एक नेताले बताएका छन् ।

प्रतिकृया