• ४ साउन २०८३, सोमबार
  • ७:५४ बेलुका

कोरोना अपडेटः २९३ संक्रमित थपिए, संक्रमित संख्या १५७८४ पुग्यो

प्रकाशित मिति

२०७७ असार २१ गते, आईतवार ०४:३०

काठमाडौं, देशमा आज दुई सय ९३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १५ हजार ७ सय ८४ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

यस्तै काठमाडौं उपत्यकामा संक्रमित संख्या ३० पुगेको छ । काठमाडौं जिल्लामा २७, ललितपुरमा दुई र भक्तपुरमा एकजना संक्रमित भएका छन् ।

Kamana Sewa

क्वारेन्टाइनमा ३१ हजार ५७३ र आइसोलेसनमा एकहजार २०३ जना रहेका छन् ।आज एकसय ३२ जना निको भएर डिस्चार्ज हुनुभएको छ । अहिलेसम्म छहजार ५४७ डिस्चार्ज हुनुभएको छ । हाल सम्म नेपालमा ३४ जनाको मुत्यु भएको छ ।

Classic Tech Desktop

प्रतिकृया