• २३ भदौ २०८३, मंगलबार
  • १२ः३६ राती

पाकिस्तानी विदेशमन्त्री कुरैसी कोरोना संक्रमित

प्रकाशित मिति

२०७७ असार २० गते, शनिबार ०१:५२

एजेन्सी, पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैसी कोरोना संक्रमित भएका छन् । शुक्रबार राती उनको कोरोना पुष्टि भएको हो । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

National Life

पाकिस्तानमा दुई पुर्व प्रधानमन्त्री लगायत रेल मन्त्री शेख रसिद र अन्य नेताहरु समेत कोरोना संक्रमित भइसकेका छन् । पाकिस्तानमा संक्रमित संख्या दुई लाख भन्दा बढी रहेको छ भने मृत्यु हुनेको संख्या ४ हजार ५ सय ९३ पुगेको छ ।

प्रतिकृया