बलिउड कोरियोग्राफर सरोज खानको मृत्यु
प्रकाशित मिति
२०७७ असार १९ गते, शुक्रबार ०२:३५
एजेन्सी, बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको बिहीबार राति निधन भएको छ। ७२ वर्षीय खानको विहिबार राती मृत्यु भएको भारतीय सञ्चार माध्ययम हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।
बलिउडमा झण्डै ४ दशक काम गरेकी सरोजका पतिसँगै दुई छोरी र एक छोरा छन्।उनले बलिउडका चार हजार बढी गीतमा नृत्य निर्देशनको कौशल देखाई सकेकि थिइन् ।

उनले नृत्य निर्देशनमा तीन पटक राष्ट्रिय अवार्डसमेत जितिसकेकी थिइन् । उनको आजै अन्तेष्टि गरिने समाचारमा उल्लेख छ ।

Related
Recent News
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रु.पन्ध्र लाख सहयोग
- महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
- माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला, खोजी तथा उद्धार जारी
- बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघद्वारा ३ करोड ४७ लाख सहयोग
- लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३.२४ करोड सहयोग
- १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार, को हुन् उनीहरू ?
- विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगे कांग्रेस सभापति गगन थापा
- त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया