• ७ असोज २०८३, बुधबार
  • ११ः५७ बिहान

संसदको बर्षे अधिवेशन आजै अन्त्य गर्न सिफारिस

प्रकाशित मिति

२०७७ असार १८ गते, बिहीबार ०१:३३

काठमाडौँ, मन्त्रिपरिषद बैठकले जारी संसदको बर्षे अधिवेशन आजै अन्त्य गर्न सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आजै ५ः०० बजेबाट बर्षे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।

National Life

प्रतिकृया