• ९ असोज २०८३, शुक्रबार
  • १०ः४४ राती

दाङको आकाशलाई सलहले ढाकेपछि…

प्रकाशित मिति

२०७७ असार १६ गते, मंगलवार ०७:१३

दाङ, दाङको आकाशलाई सलहले ढाकेको छ । मंगलबार ठूलो मात्रामा सलह दाङ उपत्यकामा देखिएको हो ।

National Life

सलह फट्याङ्ग्राको एक प्रजाती हो। यो एक किसिमको फौजी किरा हो। यस किराले बालीनालीमा आक्रमण गरेर सखाप बनाउछ । यसको समुहले बसेको ठाउँमा भेटे जति सबै हरिया बोट्बिरुवालाई सखाप बनाउछ।

प्रतिकृया