• २६ भदौ २०८३, शुक्रबार
  • ११ः२४ बिहान

दाइजो मागेपछि फेसबुकमार्फत विवाह तोडिन यि महिला

प्रकाशित मिति

२०७७ असार १५ गते, सोमबार ०६:३१

एजेन्सी, भारतको केरलामा बस्ने एक महिलाले सामाजिक सञ्जाल मार्फत आफ्नो विवाह तोड्ने जानकारी दिएकी छिन् । उनले फेसबुकमा दाइजो मागेको भन्दै विवाह तोडेको बताएकी हुन् ।

National Life

पछिल्लो समयमा भारतमा बढ्दै गइरहेको दाइजो प्रथाको बिरोध गर्दै उनले वैवाहिक सम्बन्ध तोडेको बताइएको छ । रेम्या रामचन्दन नाम गरेकी महिलाले फेसबुकमा विवाह अगि दाइजो नचाहिने भनेपनि विवाहा पछि सुनका गहना र ५ लाख रुपैयाँ बारम्बार मागेको लेखेकी छिन् ।

प्रतिकृया