• ७ असोज २०८३, बुधबार
  • ६ः५४ बिहान

मदन भण्डारीको ६९औँ जन्मजयन्तीका अवसरमा राष्ट्रपतिबाट शितल निवासमा वृक्षरोपण

प्रकाशित मिति

२०७७ असार १५ गते, सोमबार ०५:१९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको ६९औँ जन्मजयन्तीका अवसरमा  हिजो शीतल निवास परिसरमा अपराह्न वृक्षरोपण गरेकी छिन ।

National Life

राष्ट्रपति भण्डारीले आफ्नो श्रीमान मदन भण्डारीको ६९औँ जन्मजयन्तीका अवसरमा सम्झनामा गरि वृक्षरोपण गरेकी हुन् ।

सो अवसरमा भण्डारीले समी, तेजपातलगायत फलफूलका बोट रोपेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया