• १८ भदौ २०८३, बिहीबार
  • १ः२८ दिउँसो

अभिनेत्री निरिषा कोरोना जितर घर फर्किइन

प्रकाशित मिति

२०७७ असार ८ गते, सोमबार ०३:२७

 

काठमाडौं ।अभिनेत्री निरिषा बस्नेतले कोरोना जितर घर फर्किएकी  छिन् । गएको दुई हप्ताअघि छातीमा समस्या देखिएपछि कोरोनाको शंका लागेर उनले आरटीटी परिक्षण गराएकी थिइन् । उक्त परिक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएकी थिइन् ।

Kamana Sewa

हाल उनी बलिउड प्रवेशका लागि भारतको मुम्बईमा गरेकी छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो साझेदार गर्दै आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिएकी थिइन् । उनले अस्पताल बसाईको क्रममा इन्स्टामा एक भिडियो सेयर गर्दै कोरोना संक्रमण हुँदाको अनुभव समेत साटेकी थिइन् ।

Classic Tech Desktop

प्रतिकृया