• १९ भदौ २०८३, शुक्रबार
  • १२ः१२ दिउँसो

नेपाली सेनामा विभिन्न पदका लागि आवेदन खुल्यो

प्रकाशित मिति

२०७७ असार ८ गते, सोमबार ०३:१७

 

काठमाडौं । नेपाली सेनामा विभिन्न पदका लागि आवेदन खुलेको छ । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न पदपूर्तिका लागि दर्खास्त दिन सूचना जारी गरेको छ ।

Kamana Sewa

कल्याणकारी बोर्ड, महाराजगञ्जको लागि प्रमूख अधिकृतदेखि प्रबन्धकसम्मका पद रिक्त भएपछि आगामी असार १९ गतेसम्म दरखास्त बुझाउने गरी सूचना जारी गरिएको हो ।

Classic Tech Desktop

प्रतिकृया