• ८ असोज २०८३, बिहीबार
  • १२ः०९ दिउँसो

आज पनि सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?

प्रकाशित मिति

२०७७ असार ८ गते, सोमबार ०१:१०

 

National Life

काठमाडौं । सोमबार पनि सुनको मूल्य बढेको छ ।

आइतबार प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको सुनको मुल्य आज सोमवार एकै दिन ४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

आज छापावाला सुन प्रतितोला ९१ हजार कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै,त्यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार ५ सय ६५ रुपैयामा कारोबार भइरहेको छ। त्यसैगरी चाँदी आइतबारको तुलनामा १० रुपैयाले बढेर प्रतितोला ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया