• ७ असोज २०८३, बुधबार
  • २ः३४ राती

आज अन्तर्राष्ट्रिय योग दिवस ‘घरमा योग, परिवारको साथ योग’ भन्ने नाराका साथ मनाइँदै

प्रकाशित मिति

२०७७ असार ७ गते, आईतवार ०९:१५

 

National Life

काठमाडौं । आज अन्तर्राष्ट्रिय योग दिवस ‘घरमा योग, परिवारको साथ योग’ भन्ने नाराका साथ योग दिवस मनाइँदै छ । हरेक वर्ष जुन २१ मा योग दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्र सङ्घले सन् २०१५ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालेको हो । कोरोना महामारीपछि योग, आहार तथा मनोबलको महत्व अझ बढेको छ । सङ्क्रमण रोक्न गरिएको लकडाउन तथा क्वरेण्टीनमा रहेकाहरुको तनाव व्यवस्थापनमा पनि योग महत्वपूर्ण भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरससँग जुध्न आहार, व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्ण रहेको बताएका छन् ।

प्रतिकृया