• ७ असोज २०८३, बुधबार
  • १२ः११ दिउँसो

कोरोना अपडेटः चार सय ५१ जनामा कोरोना संक्रमण, ६९ जना डिस्चार्ज

प्रकाशित मिति

२०७७ असार १ गते, सोमबार ०४:४१

काठमाडौं, नेपालमा आज थप चार सय ५१ जनाका कोरोना (कोभिड–१९)को संक्रमण देखिएको छ । जस मध्ये ४१६ जना परुष र ३५ जना महिला रहेको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो ।

National Life

यसका साथै नेपालमा कोरोना संक्रमितको संख्या छ हजार दुई सय ११ पुगेको छ । त्यसैगरी आज ६९ जना संक्रमित कोरोना मुक्त भएका छन् । जसमध्ये ६० जना पुरुष र ७ जना महिला रहेका छन् । हाल सम्म नेपालका ७३ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

प्रतिकृया