• ३१ भदौ २०८३, बुधबार
  • १०ः०५ राती

बि.ओ.के क्यापिटल मार्केट लिमिटेडको संचालक समितिको अध्यक्षमा महेश मिश्र नियुक्त

प्रकाशित मिति

२०७७ जेष्ठ ३० गते, शुक्रबार ०६:१०

काठमाडौं, बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनि बि.ओ.के क्यापिटल मार्केट लिमिटेडको ५९ औं संचालक समितिको बैठकले महेश मिश्रलाई संचालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको छ ।

National Life

साथै उक्त बैठकबाट बि.ओ.के क्यापिटल मार्केट लिमिटेडको संचालकमा चन्द्र राज शर्मालाई नियुक्त गरेको छ । शर्मा बैंक अफ काठमाण्डू लिमिटेडको तर्फबाट क्यापिटलको संचालकमा नियूक्त हुनुभएको हो ।

प्रतिकृया