• ६ असोज २०८३, मंगलबार
  • ९ः२२ बिहान

स्पेनिस ला लिगा आजदेखि सुरू हुँदै

प्रकाशित मिति

२०७७ जेष्ठ २९ गते, बिहीबार ०९:४७

 

National Life

काठमाडौं । कोरोना भाइरसका कारण तीन महिना देखी स्थगित भएको स्पेनिस ला लिगा फुटबल आजदेखि सुरू हुँदैछ ।

गत मार्च १२ मा स्थगित भएका ला लिगाका बाँकी खेल आजदेखि पुनः सुरू हुन लागेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाली समय अनुसार विहिबार राति पौने दुई बजे सेभिल्ला र रियल बेटिसबीच खेल हुनेछ ।

प्रतियोगितामा २७ खेल सकिँदा बार्सिलोना ५८ अंकसहित शीर्ष स्थानमा छ ।

प्रतिकृया