• १० असोज २०८३, शनिबार
  • १०ः०९ राती

यात्रु बोकेको ट्रिपर कर्णालीमा खस्दा दुईको मृत्यु, नौ जना घाइते, उद्धारकार्य जारी

प्रकाशित मिति

२०७७ जेष्ठ २८ गते, बुधबार ०१:३३

कालिकोट, कालिकोटको नरहरिनाथ गाउँपालिकाबाट रास्कोट नगरपालिका जाँदै गरेको टिपर कालिकोटको लालिघाटमा भएको दुर्घटनामा दुईको मृत्यु र नौ जना घाइते भएका छन् ।

National Life

मृतकमा रास्कोट नगरपालिकाकी २१ वर्षीया घुम्की सार्की र २३ वर्षीया सर्मिला कार्की रहेका छन् । घाइतेलाई उपचारका लागि एम्बुलेन्समार्फत अस्पताल पठाइएको छ ।

कर्णाली करिडोरअन्तर्गतको सडकखण्डमा भारतबाट आई क्वारेन्टाइमा बस्न त्यसतर्फ जाने क्रममा कर्णाली करिडोरको सडकमा दुर्घटना भएको हो । टिपरमा ३९ जना जति रहेको अनुमान गरिएको छ । टिपर सडकबाट करिब २० मिटर तल कर्णाली नदिमा खसेको छ । टि

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया