• २६ भदौ २०८३, शुक्रबार
  • २ः१९ दिउँसो

नेपाल प्रहरीमा ७३ सईको इन्स्पेक्टरमा बढुवा सिफारिश (सुचीसहित)

प्रकाशित मिति

२०७७ जेष्ठ २४ गते, शनिबार ०५:४४

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७३ जना सईको इन्स्पेक्टरमा बढुवा सिफारिश गरेको छ । बढुवा समितिको बैठकले जनपद प्रहरी समुहतर्फ प्रहरी नायब निरीक्षकहरुलाई निरीक्षकमा बढुवाका लागि सिफारिश गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

National Life

इन्स्पेक्टरमा बढुवा भएकाहरुको सूची यस्तो छ

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया